Testimonials

  • I am Bashudev Kafle !

    वासुदेव काफ्ले

    “I am Bashudev Kafle !”

    September 20, 2016

    मेरो नाम वासुदेव काफ्ले हो। मेरो घर भोजपुर जिल्ला पात्लेपानि गा.वि.स वाड नं. ८ मा हो। म हाल जापान को तोचिगीकेन भन्ने ठाउँ मा बस्छु। म करीब ५ बर्ष पहिले काठमान्डु स्थित कुमारी जापानिज भाषा स्कुल बाट आएको हु।हुनत मेरो जापान आउनु अघि जापान आउने कुनै सोच थिएन फेरि सोच्दै जादा जापानमा विध्यार्थी  भिषामा कोसीस गर्ने सोच बनाए।त्यस पछि कुमारी स्कुलमा पढ्न थाले र त्याहा रहनु भएका दक्ष शिक्षक बाट जापानिज भाषाको अध्ययन गरे साथै सोहि स्कुलका सन्चालक गुरु टंक साउद ज्यु बाट जापान बारे धेरै कुराको ज्ञान साथै जानकारि पाए धन्यवाद छ सर हजुरलाई हजुरको सल्लाहले मलाइ जापानमा धेरै कुरा बुझ्न साथै बस्न मद्दत  पुर्यायो। हुनत मैले नेपालमा ३ महिना मात्रै भाषा पढेको हो तर त्यति मात्रैको अध्ययनले जापान आउदा एकदमै समस्या पर्छ त्यसैले जापान आउनु हुने जो कोही ले पनी कम्तिमा ६ महिना मिहीनेत गरेर पढ्नु होला।मैले फेरी जापान आएर पहिलो २ बर्ष जापानिज भाषा स्कुलमा अध्ययन गरे त्यस पश्चात फेरी २ बर्ष Information of Technology  विषय मा अध्ययन गरे। र अहिले हाल म जापानको airplane र Bullet Train को Internal Part बनाउने कम्पनिमा कार्यरत छु। मेरो जापान आउनुहुनेलाई सुझाव : -

    १)जापानमा आउनु पुर्व जो कोहिलेपनि जापानिज भाषाको राम्रो अध्ययन गरेर आऊनु होला। यहाँ आफु जति भाषा जान्ने भयो त्यहि अनुसार को काम पाइन्छ  ।  साथसाथै आफुलाई हरेक क्षेत्र मा जे सुकै गर्न नि सहज हुन्छ।

    २) हामि नेपालीहरुमा अली ढिला सुस्तिको समस्या हुन्छ,तर जापानमा समयको एकदमै ख़्याल गर्नु पर्ने हुन्छ किनकी १sec.ले गर्दा धेरै थोक छुट्न सक्छ।

    ३)जापानमा आउदा सजिलो छ भन्ने भावना लिएर नआउनु होला दु:ख परिश्रम गर्छु भन्ने भावना हुनु पर्दछ । किनकी, जापानमा धेरै मिहीनेत गर्नु पर्छ।

    नोट:-जापान आउन चाहनु हुने सम्पुर्णलाई जापानमा स्वागत छ। आउनुहोस्,तर भाषाको राम्रो ज्ञान लिनुहोला साथै जापानको  बारे पनि राम्रो जानकारी लिएर आउनुहोला ।  जापानको रहनसहन को बारेमानी जानकारी लिनुहोला  । हजुरहरुलाई जापान बस्न धेरै सहज पर्दछ। धन्यवाद्।

     कुमारी जापानिज भाषा स्कुल सँग म सधै आभारी छु ।

     

  • Hello everyone !

    Sabhyata Tiwari (Adhikari)

    “Hello everyone !”

    August 11, 2016

    Hello everyone !

     It’s me Sabhyata Tiwari (Adhikari) .I have been  a part of Kumari Japanese Language School for six months and during this period I am fully satisfied with the quality of education provide by this institution . I feel Kumari Japanese  language School is not just an institute but a school where students learn remaining within the boundary of discipline and punctuality which is the most   essential things for any student .

         In addition, we know about the cultures and lifestyle of Japan so that we, foreign students could adapt in an entirely new  periphery this language school has assisted me to a great extent .

          I choose this school through reference of senior and I would like to refer the same to the people out there, who are planning to go to Japan to learn language properly so that they wouldn’t be facing any sort of problems due to communication gap after reaching there .

    Today’s preparation, tomorrow’s success

     

  • Thank you Kumari JLS

    Bikash Lamsal

    “Thank you Kumari JLS”

    August 10, 2016

    I am Bikash Lamsal from Pokhara, Nepal. I came to Japan through Tanka Saud from Kumari Japanese Language School, New Baneshwor, Kathmandu. Choosing abroad for further studies is really a challenging job, because we don’t know anything about the place that we are planning to go. When it comes to the Non-English spoken countries like Japan, it’s really tough. On that case, we need someone who gives us the correct information about that place and tells us about the difficulties in that country is the most.

    Tanka Saud is the person who gives the correct information and the challenges to the students who are going to Japan. That was the main point I was impressed by him and planned to choose Japan for my further studies.

    I came to Japan in 2010 as a Japanese language student. After I completed my Japanese language course, I got chance to enter as a research student in Ashikaga Institute of Technology (AIT). From where I completed my Masters in System and Information Engineering in 2014. I was offered a job at the Software Company in Tokyo while I was in my Master’s degree course, but I denied and joined Ph.D. Currently I am doing my Ph.D. at AIT (http://www2.ashitech.ac.jp/system/matsumoto) and I will be graduate in March 2017.

    I am also working as a Research assistant in the University, where I assist the Bachelors and Masters level student in their research. I also work as a part-time teacher in different places. I was the Rotary Yoneyama scholarship (http://www.rotary-yoneyama.or.jp/english/) recipient for 1 year during my Master course. Currently I am the first and only Nepalese scholarship recipient of Atsumi International scholarship foundation. (http://www.aisf.or.jp/information/docI.pdf).

    It was quite a tough journey with a lot of experiences till now. But if you have a dream just see it, but only seeing the dream will not make it come true so better work on it. Japan is the country where we can learn a lot of things. There are a lot of good aspects of Japan. The quality education and a secured developed country is the only one thing we have to think about during further studies. Try to learn something about Japan before you come here as well as learn Japanese language which is the most.

    I want to thank Tanka Saud and Kumari Japanese language school for all the devotion and support for me till now. His work doesn’t finish after sending the students to Japan but his real work starts from there. Hope to get your support in the coming days as well. Wish you All the Best.

     

    Bikash Lamsal

    Graduate school of Engineering

    Ashikaga Institute of Technology.

  • Thank you Kumari Japanese Language School!

    Rim Bahadur Khatri

    “Thank you Kumari Japanese Language School!”

    August 06, 2016

    मेरो नाम रिम बहादुर  खत्री बेनी नगरपालिका ३ म्याग्दी हाल म जापानको सिजोका मा रहेको छु । हुन त म आज भन्दा  ३ बर्ष अगाडी नयाँ बानेस्वर मा रहेको कुमारी जापानीज ल्याङ्ग्वेज स्कुलमा जापानीज भासा को अध्यन गरी आफ्नो अध्यन लाई प्राथामिकता दिदै जापानी भुमिमा प्रबेस गरेको थिए । तब थाहा भयो मलाई जापानी भासा अध्यन गरेर आउने बिद्यार्थी र अध्यन नगरि सुनेकै भरमा आउने विद्यार्थी को अवस्था जब म जापनी भुमिमा प्रबेस सगैं अध्यन को सिल्सिलामा अगाढी बढाउदै जांदा तब थाहा भयो कि जुन जापान मा अध्यन गराइने प्रबिधी छ त्यो भन्दा कम छैन कुमारी जापानीज स्कुल मा अध्यन गराइने प्रबिधी दक्ष्, निपुर्ण र अनुभबी शिक्षक बाट अध्यन गराएको रहेछ । यदी विध्यार्थिले ६ महिनाको समय छुट्टाएर अध्यन गाराइएको कुरा लाई अलिकती मात्रै मेहेनत गरेर पढन सकेको खण्डमा जापानमा  ७ लाख तिरेर १ बर्ष ६ महिना अध्य न गर्ने कुरा कुमारी जापानीज ल्याङग्वेज  स्कुल ले दिएको रेहेछ भन्ने कुरा मलाई यस ठाउंमा आएपछी मात्रै थाहा भयो । यदी अध्यनको लागी जापानलाई छ्नोट गरी जापानी भुमिमा प्रबेस गर्दै हुनुहुन्छ भने पैसा कमाउने ठुलो सोच र सपना सजाएर आउंदै हुनुहुन्छ भने मेरो बसाइ र भोगाइ  तत्काल लाई यो पुरा गर्न गार्हो हुनेछ । किनकी यस ठाउंको महङगी स्कुल फि कोठा भाडा, मोबाइल खर्च्, बिजुलि, पानी,ज्ञास्, इन्सुरेन्स्, कर सबै कुरा हरु हरेक महिना नतिरी हुंदैन ।  बिद्यार्थीको काम गर्ने समय भनेको कानुनी रुपमा हप्तामा २८ घन्टा देखी ३० घन्टा मात्र हो । यती काम  गरेर  के खाने के बचाउने सार्है गार्हो छ । तर यदी राम्रो सँग जापानी भासा को अध्यन गरी तपाइको बिद्यार्थी भिसा बाट काम गर्ने भिसामा चेन्ज गर्ने सकेको खन्डमा  जापानीज लाईफ राम्रो छ । म आंफुलाई सुरुको समयमा जापानीज सँग सगैं चल्न सार्है गाह्रो भयो । हामी हरुको बानी १० बजे भेटौ भने पछी ११ बजे सम्म सम्म भेटे पनि हुन्छ यस्तो किसिम को बानी पेरिसकेकोले त्यो हटाउन सार्है गार्हो हुन्छ । तर जापान जापानीज सँग यस्तो कहिले चल्दो रहेनछ । र यस्तै स- साना कुरा हरुलाई बिचार गर्नु पर्दो रहेछ । अन्त्यमा जापानी भुमिमा प्रेबेस गराउने कुमारी जापानीज ल्याङग्वेज स्कुल र यस्का Director Mr.Tank Saud सर लाई धेरै धेरै धन्यबाद भन्न चाहन्छु । अझै म र  म जस्ता हजारौ बिद्यार्थी को उज्वल भविस्य निर्माण  गर्नमा ठुलो  भूमिका खेलेको छ ।  Thank you Kumari Japanese language School . 

  • म संधै कुमारी जापानीज ल्याङ्ग्वेज स्कुल प्रती आभारी छु  !

    मनिषा भन्डारी

    “म संधै कुमारी जापानीज ल्याङ्ग्वेज स्कुल प्रती आभारी छु !”

    August 06, 2016

    नाम :- मनिषा भन्डारी

    ठेगाना :- Nepaledanda-07, Bhojpur।

    हाल :- योकोहमा-सी जापान                                                                                 

    अहिले म जापान युनिभर्सिटी अफ इकोनोमिक्स को म्यानेज्मेन्ट ko 2nd year को  बिधार्थी हुं । 

    म जापान २०१३ को अक्टुबर इन्टेक मा बिधार्थी भिसामा कुमारी जापनिज ल्याङग्वेज school बाट आएको हु । जापान आउनु भन्दा पहिला 6 महिना जती जापानीज भासा स्कुलमा गएर पढे । जापान आउनु भन्दा २ बर्ष पहिलाबाट नै हल्का आंफैले अध्य न गर्दै आएको थिए । मैले त्यती बेला बाट नै जब गर्द1 को मेरा office स्टाफ jo १० बर्स जापान बसेर आउनु भएको थियो ।  उहाले मलाई जापानीज फुड र जापानीज ल्याङग्वेज्, कल्चर बारे धेरै कुरा सिकाउनु भएको थियो । मलाई जापानको बारेमा इन्ट्रेस्ट भएकोले जापानीज मुभी ,डकुमेन्ट्रीहरु हेर्ने गर्थे । त्यही भएर मलाई यहाँ आउने बित्तिकै खासै समस्या परेन ।  आएको १ महिना नहुँदै काम पाए । तर काम पैसा पैसा भनेर म कहिले कुदिन । मेरो मुख्य उदेस्य भनेको  N-2  पास भएर युनिभरसिटी जानु थियो । मैले काम लाई भन्दा बढी अध्यनमा जोड दिए । त्यसैले N-2  पास भएर छात्राबृदी पाए । मैले नेपाली बिद्यार्थीहरु मध्यबाट बक्तृत्वकला प्रतियोगिताम दोस्रो भए । अहिले जापानको फेमस कम्पनी  ZENSHO को Fast food Sukiya को training center मा  trainer को काम गर्छु । यो एक प्रकार को  Teaching जस्तै काम हो । जुन काम मैले गर्नु भन्दा पहिले कम्पनिको म्यानेजर जापानीज हरुले मात्रै गर्थे । मैले सुरु गरेपछी नेपाली भएर नि यस्तो गर्न सकिदो रैछ भनेर सोचे । मैले जापान मा आए र यांहा को म्यानर्, मेहेनत गर्ने तरिका सिके । मलाई जापान ध्रेरै मन पर्छ । मलाई यहाँ सम्म आइपुग्न को लागी सहयोग गर्नु भएकोमा कुमारी जापानीज ल्याङगेज स्कुलको Principle  टंक  साउद , म्याडम निर्मला साहलाई हद्य देखिनै धन्यबाद दिन चाहान्छु । 

    Advice for new student :- जापानमा आउनु भन्दा पहिला  MInno/Nihingo Second Chapter सम्म पुरा गरेर मात्र आउनु होला ।पढ्ने मात्रै नभए  Internet अथवा  CD/DVD बाट जापानीज म्यानर , याहाको सस्कृतिहरु को बारेमा बुझेर मात्रै जापान आउँदा राम्रो हुन्छ । जेहेन्दार बिद्यार्थिलाई जापानले  heartily well come गर्छ ।जापानमा आएर पैसा  मात्रै होइन अरु धेरै कुराले  धनी बनाउंछ । 

Notice

Photo Gallery

Read More